‘दम्भ कसैले देखाउन हुन्न, कांग्रेससँग पनि मिल्नुपर्छ’ : प्रचण्ड (भिडियाे)

नेकपा माअाेवादी केन्द्रका अध्यक्षा पुष्पकमल दाहालले जनताले वामगठबन्धनलार्इ दिएकाे बहुमतकाे उच्च कदर हुने बताएका छन् । अाइतबार अाज बिहान अध्यक्ष निवास खुमलटारमा टाेल सुधार समितिकाे कार्यक्रममा बाेल्दै अध्यक्ष प्रचण्डले शुशासनका निम्ति सबै दलहरु एकतावद्ध हुन अावश्यक रहेकाे बताए । भारत र चीनसंग अाफुले त्रिदेशिय साझेदारीकाे पस्ताव अगाडि सारेकाे र त्यसका लागि सकारात्मक वातावरण बन्दै गएकाे … Continue reading ‘दम्भ कसैले देखाउन हुन्न, कांग्रेससँग पनि मिल्नुपर्छ’ : प्रचण्ड (भिडियाे)